साहित्य विकास परिषद यूकेले मनायो नयां वर्ष, पुस्तक विमोचन तथा पुरस्कार वितरण

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले पुस्तक विमोचन र पुरस्कार वितरण गर्दै नयाँ वर्ष मनाएको छ । नेपाली नयाँ वर्ष २०८० पूर्व सन्ध्याको साइतमा पुस्तक विमोचन र पुरस्कार शुशोभन, कविता वाचन, गीतसंगीत प्रस्तुत गरी विविध साहित्यिक कार्यक्रम गरियो । वेष्ट लन्डन, एक्टनस्थित एबीआइ कलेजमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि … Continue reading साहित्य विकास परिषद यूकेले मनायो नयां वर्ष, पुस्तक विमोचन तथा पुरस्कार वितरण